多言語仕様書सबैको लागी संरक्षित खाना / 7-वर्ष संरक्षित तरकारी कन्सोम सूप (शाकाहारी मैत्री)

वर्गीकरण सबैको लागी संरक्षित खाना / 7-वर्ष संरक्षित तरकारी कन्सोम सूप (शाकाहारी मैत्री)
वर्गीकरण सुक्खा सूप
कच्चा पदार्थहरू

डेक्सट्रिन (जापान भित्र बनेको ), तरकारीहरुको पाउडर (आलु, प्याज, गाजर), नुन, चिनी, खमीरको पाउडर , आहार फाइबर, अजवाइन पाउडर, क्याल्सियम कार्बोनेट, भिटामिन सी, भिटामिन इ, फेरिक पाइरोफोस्फेट, , नियासिन, भिटामिन बि2, क्याल्सियम ब्यान्टोथेनेट, भिटामिन बि12, भिटामिन बि6, भिटामिन ए , फोलिक एसिड

कीटाणुमुक्त विधि हावा पस्न नसक्ने कन्टेनरमा सिल गरी, चाप र तापद्वारा कीटाणुमुक्त
खुद तौल 40.5g(13.5g×3)
उत्कृष्ट स्वाद रहेन मिति उत्पादन मितिदेखि 8 वर्षसम्म
भण्डारण विधि सिधै सूर्यको प्रकाश नपर्ने रुम तापक्रममा भण्डारण गर्नुहोस्। (तर यो उत्पादनले 20℃ देखि 80℃ सम्मको वातावरण पनि खप्न सक्छ)
बिक्रेता ग्रीन डिजाइन एंड कन्सल्टिंग कम्पनी, लिमिटेड
3-12-16 आओबादाई, मेगुरो वार्ड, टोकियो
उत्पादक मात्सुमोटो प्याक कम्पनी, लिमिटेड
6013-1 मिमुरोचो, इसेसाकी शहर, गुन्मा प्रिफेक्चर

NUTRITION FACTS
पौष्टिक घटक सूची (13.5g)

विषय एनर्जी प्रोटिन टो एनर्जी टल फ्याट कार्बोहाइड्रेट सल्ट इक्यूभ्यालेन्ट फलाम क्यालसियम भिटामिन A भिटामिन B1 भिटामिन B2 भिटामिन B6 भिटामिन B12 भिटामिन C भिटामिन E फोलिक एसिड ब्यान्टोथेनेट नियासिन
7-वर्ष संरक्षित तरकारी कन्सोम सूप 46kcal 4.3g 9.9g 16.1.0g 1.4g 6.9mg 95.0mg 235μg 1.0mg 1.1mg 1.0mg 2.6μg 88mg 7.6mg 243μg 6.1mg 11.0mg

*म्याद समाप्ति अवधि मिति भनेको तोकिएको तरिकाले भण्डारण गरि नखोलिएको अवस्थामा रखिएको हो, जुन समय सम्म गुणस्तर कायम राखिएको हुने।
*बाहिरी खोल खोलिसकेपछि, जिपरमा बन्द गरि राख्नुहोस, कृपया खोलिसके पछि सकेसम्म चाँडो खानुहोस।
*भण्डारण अवस्थाको आधारमा समानको बाहिरी रंग आदि परिवर्तन हुन सक्छ, तर गुणस्तरमा कुनै समस्या हुने छैन।
*पशु जन्य सामग्री समावेश भएका उत्पादनहरू गररेका लाइनहरु सफा गरेपछि मात्रै हामी शाकाहारी उत्पादनहरू उत्पादन गर्ने गर्दछौ।
*यो उत्पादनमा निम्न एलर्जी तत्त्व भएको कच्चा पदार्थ प्रयोग गरिएको छैन।
श्रीम्प, क्रयाब, गहुँको पीठो, फापर, अण्डा, दुध, बदाम, आबलिनी, स्क्विड, सामोन रो, अरेन्ज, काजू, किवी, गाईको मासु, ओखर, तिल, सामोन, म्याक्रल, भटमास, कुखुराको मासु, केरा, सुँगुरको मासु, माचुताके मसरुम, आरु, तरुल, स्याउ, जेलाटीन, मधेशी बदाम

PRODUCT FEATURES
उत्पादनको विशेषता

  • यसलाई पानी वा तातो पानीको साथ स्वादिष्ट रूपमा आनन्द लिन सक्नुहुनेछ।
  • खाद्य पदार्थ एलर्जी निर्दिष्ट 28 कच्चा पदार्थहरू र सेलफिस प्रयोग गरिएको छैन
  • NPO Veggie प्रोजेक्ट जापान Vegan प्रमाणीकरण

SIZE AND WEIGHT
उत्पादन स्वरूप

प्याकेज साइज 120 x 180mm
कार्डबोर्ड साइज 325 x 240 x h165 mm
वटा हालिएको छ 50
तौल 2.8kg